मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

कञ्चनपुर राजविराज हुलाकी सडकको सुब्बाटोल नजिक ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु २३ जना भन्दा बढी घाइते

Anil Pokharel 40+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

कञ्चनरूप । कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन ।  
शनिवार बेलुका करिव ७ ः३० बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स.१त. ६२९५  नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको छ भने २२ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ् ।
घटनामा मृतकहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारार्थ तत्काल कञ्चनरूप  स्थित धर्मेश्वर हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये केहीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि विराटनगर पठाउने तयारी भैरहेको धर्मेश्वर हस्पिटलले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार