मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

बलान बिहुलमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

पातो  । सप्तरीको बलान बिहुल गाउँ पालिका अन्तर्गतको कर्मचारी र जनप्रतिनिधिहरूको सामूहिक दुर्घटना बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड लहान शाखाको आयोजना  तथा बलान बिहुल गाउँ पालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा स्थानीय सरकारसँग निर्जीवन बीमा कर्मचारी र जनप्रतिनिधिहरूको सामूहिक दुर्घटना बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बलान बिहुल गाउँ पालिका अन्तर्गतको एक सय एक जना कर्मचारी र जनप्रतिनिधिहरूको बीमा गरिएको थियो । 

उक्त बीमा प्रति व्यक्ति दस\दस लाख रुपैयाँ को हिसाबले बीमा गरिएको छ भने प्रति व्यक्ति प्रति वर्ष एक हजार पाँच सय रुपैयाँ को हिसाबले बीमा शुल्क  पालिकाले व्यहोर्ने दुबै पक्षले सम्झौता गरेको पालिका अध्यक्षले जानकारी दिनुभयो ।

सो बीमा अवधि २०८२।०३।२४गते देखि २०८३।०३।२३ गते सम्म रहने सम्झौता गरेको छ । कर्मचारीहरू को बीमा गर्ने मधेश प्रदेशको पहिलो जिल्ला सप्तरी हो साथै सप्तरी जिल्लाको पालिका अन्तर्गतको कर्मचारीहरूको जीवन बीमा गर्ने पहिलो पालिका बलान विहुल गाउँ पालिका हो । राष्ट्रिय बीमा कम्पनी लिमिटेड को निति नियम तथा सम्पूर्ण कार्यक्रम अन्तरक्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रमुख सूर्यनाथ महतोले सहज रुपमा गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार