मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

कञ्चनरूपका १५ वटा विद्यालयले ८ लाख ७३ हजार ५ सय फिर्ता गर्नु पर्ने

Kanchan24 358+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकाले शिक्षा शाखाले IEMIS मा प्रविष्ट गरेको विद्यार्थी सङ्ख्यालाई यथार्थ तथ्याङ्कसँग सत्यापन नगराइ . १७ लाख ३२ हजार ८ सय छात्रवृति निकासा दिएको छ ।

शिक्षा अधिकृतबाट प्रमाणित गरी सोको आधारमा मात्र गैरआवासीय छात्रवृत्ति निकासा दिनुपर्ने ब्यवस्था भए पनि पालिकाले सो नगरी १५ वटा विद्यालयलाई ८ लाख ७३ हजार ५ सय छात्रवृति निकासा दिएको महालेखाको लेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।
१५ वटा विद्यालयले छात्रवृत्ति वितरण नगरेकोले निकासा भएको रकम फिर्ता÷असुल गरी दाखिला गर्नु महालेखाको लेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ 
।

प्रतिक्रिया

प्रधानाध्यापक, श्री शंकर माध्यमिक विद्यालय, काष्ठमहल रूपनगर, कञ्चनरूप नगरपालिका, वडा नं . १२, सप्तरी ९ आषाढ २०८२, सोमबार

शैक्षिक वर्ष, २०८१ मा कक्षा १ देखि ८ सम्म यस विद्यालयमा अध्ययनरत दलित र छात्राहरुका लागी प्रति विद्यार्थी रू. ४००।- का दरले स्थानीय निकाय कञ्चनरूप नगरपालिकाबाट विद्यालय खातामा उपलब्ध गराइएको रकम रू. १,५९,२००।- मात्र समयभित्र नै नगर प्रमुख, वडा अध्यक्ष, शिक्षा अधिकृत, अभिभावकहरू लगायतको उपस्थितिमा वितरण गरि सकिएको छ । बाँकी कुरा विद्यालयलाई थाहा छैन । समाचार लेख्दा र प्रकाशन गर्दा सबै कुरा बुझेर गर्दा सही हुन्थ्यो कि ! धन्यवाद !

प्र०अ० ८ आषाढ २०८२, आइतबार

छात्रवृत्तिमा वितरण नगरेको भनी भुलवस हाम्रो सुन्दरी प्रा०वि० को नाम आएको र निकासा रकम पनि नमिलेको हुदा सच्याई दिन निवेदन गरिन्छ !

प्र०अ० सुन्दरी रा०प्रा०बि० रघुनाथपुर ८ आषाढ २०८२, आइतबार

छात्रवृत्ति वितरण नगरेको भनी सुन्दरी रा0प्रा0बि0गोरपार लेखिएको पाईयो नाम हाम्रो स्कुलको ठेगाना अर्कै भएकाले भुलवस हाम्रो बिधालयको नाम आएकाले सच्याई दिन समाचार प्रकाशलाई निवेदन गरे!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार