मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

ट्याक्टरबाट झरेर दुई बालिकाकाे मृत्यु

Kanchan24 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

पाँचथरमा ट्याक्टर चढेर विद्यालय गइरहेका दुई विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाकाे भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुवँरका अनुसार १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गङ्गा सुवेदीको मृत्यु भएको हो । चालक सिटको छेउमा रहेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि साेही ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई विद्यार्थीको मृत्यु भएपछि चालकले हाम फाल्दा ट्याक्टर दुर्घटना हुँदा ट्रलीमा बालुवामाथि बसेका अन्य दुई विद्यार्थी घाइते भएका छन् ।

घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विद्यालय जाने क्रममा ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तीव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार