मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

हावाहुरीले सप्तरी प्रिमियर लिगमा लाखौंको क्षति , जिल्लाका विभिन्न स्थानमा विद्युत अवरुद्ध

Kanchan24 324+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

राजविराज । सोमवार दिउँसो आएको हावाहुरीले जिल्ला सदरमुकाम राजविराज सहित जिल्लाका अन्य स्थानमा लाखौंको क्षति पुर्याएको छ । 
राजविराजमा सञ्चालित सप्तरी प्रिमियर लिग टिट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा हावाहुरीका २५ लाख भन्दा बढीको क्षति भएको छ । खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमूल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रिन बोर्ड, प्रचार प्रसार लगायतका सामाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षति भएको आयोजकले जनाएका छन ।
त्यसैगरी गजेन्द्र चौक बाट नेता चौक जाने बिच मेन रोड अवरुद्ध २ वटा रूख ढल्दा आवागमन प्रभावित भएको थियो भने जिल्ला विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, रूख र विद्युतीय पोल ढल्दा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुत नाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
यसैगरी रुपनी गाउँपालिका  वडा नं १ रुपनी टोल नजिकै रहेको अलि हुसेनको घरको  छतमा सिमलको रूख भाँचिएर खस्दा ४ वटा कोठा मा क्षति पुगेको छ भने घरको बिम र वालहरूमा चर्केको छ । 
यस्तै जिल्लाका पश्चिमी पालिकाहरूमा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ ।
प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@j0XV8 १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx-1 waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxzqTCOVCL'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxHt94f92O' OR 402=(SELECT 402 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxcOC6xh33') OR 144=(SELECT 144 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx7PjOA3pn')) OR 542=(SELECT 542 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार