मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

प्रदेशमा रहेका यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा प्रदेश श्रम तथा यातायात मन्त्री लुङ्गेली

Kanchan24 333+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

शर्मिला घिमिरे बर्दिबास । "मधेश प्रदेशदेशमा रहेका  यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु।"महोत्तरीको बर्दिवासमा रहेको यातायात कार्यलय अनुगमनका क्रममा श्रम तथा यातायात मन्त्री बेची लुङलीले भनिन्।

 उक्त क्रममा बर्दिबासमा भाडाको घरमा रहेको  यातायात कार्यालयलाई चाँडै नै आफ्नै सुविधा सम्पन्न भवन बनाउन आफ्नो प्रयास रहने पनि बताइन् ।प्रदेश भित्र रहेका आठै जिल्लाको अनुगमन गरिसके । यस क्रममा मैले सेवाग्राहीका  धेरै गुनासाहरु भेटे ।उनीहरूका गुनासा र समस्यामा मैले बिशेष ध्यान केन्द्रीत गरेकी छु। यातायात  कार्यालय मातहतका कर्मचारीलाई सेवाग्राहीले  पाउनु पर्ने सुविधामा कुनै पनि कमी नहुन निर्देशन दिएकी छु। कार्यलय  भित्रका समस्यालाई कर्मचारी र प्रमुख माझ बसी सम्बोधन गर्ने छु।

हरेक गुनासाहरु टिपोट गरेकी छु। आजैबाट विशेष  गृहकार्य गरी समाधान गर्ने तिर जुट्ने छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार