मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

सप्तरीको डाक्नेश्वरीमा ७१.८१ प्रतिशत मतदाता

Kanchan24 324+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज आइतबार सम्पन्न उपनिर्वाचनमा ७१.८१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको छ भने राजनीतिक दलहरू छलफलमा जुट्दैछन् ।

वडा नम्बर १ मा दुई हजार ६३५ र वडानम्बर ४ मा एक हजार २८१ मतदाता मध्ये २८३१ जनाले मतदान गरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

दुवैको अध्यक्ष पदका लागि भइरहेको उप–निर्वाचनमा १६ जना उम्मेदवार रहेका छन भने दुवै वडामा  ३ वटा मतदान स्थल र मा ५ वटा केन्द्रमा रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । वडा नं.–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय भुतही मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका थिए ।

उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।  निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव रहेको जनाएका थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार