मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |
मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

खेलकुद
नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी

Kanchan24 316+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

कञ्चनरूप । रूपनगर क्याम्पसले आयोजना गरेको नन्दराज कप फूटबल प्रतियोगिता आजबाट आरम्भ भयो। १६ वटा फूटबल टोलीले प्रतिष्पर्धा गर्ने यो प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी क्याम्पसले दिएको छ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलका अनुसार नन्दराज कप फूटबल प्रतियोगितामा पहिलो हुने टोलीले नगद २५ हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको दोश्रो पुरस्कार नगद ११ हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र हुनेछ। प्लेयर अफ द टुर्नामेन्ट, म्यान अफ द म्याच लगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ।
रूपनगरको सुन्दरी खेल मैदानमा आज शुरु भएको प्रतियोगिता ११ दिन सम्म चल्ने र अन्तिम खेल फागुन १७ गते हुने जानकारी क्याम्पसका खेलकुद संयोजक रूपेश चौधरीले दिनु भयो। आज सम्पन्न उद्‌घाटन खेलमा जगतपुर फूटबल क्लब बाबा बजरङ्गबली युवा क्लबलाई एक शून्यले हराएर क्वार्टर फाइनलमा प्रवेश गर्यो। 
कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले उद्‌घाटन गर्नु भएको टुर्नामेन्टमा रूपनगर क्याम्पस फूटबल टोली लगायत बाबा बजरङ्गबली युवा क्लब, जगतपुर फूटबल क्लब, महुली फूटबल क्लब, जगमोहन फूटबल क्लब, धर्मेश्वर फूटबल क्लब, सृजना फूटबल क्लब र श्री नव युवा क्लबको सहभागिता रहेको छ। त्यसै गरी, बलुवा फूटबल क्लब, मगरटोल फूटबल क्लब, रिभरसाइड फूटबल क्लब, भुवनपट्टी फूटबल क्लब, डिआर युके एस फूटबल क्लब, प्रोग्रेसिभ फूटबल क्लब, श्री माँ दुर्गा फूटबल क्लब र बसन्तपुर फूटबल क्लब प्रतिष्ठाका लागि प्रतिष्पर्धा गर्दैछन्।
जवाफ एजुकेसन र सगुन सङ्ग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन एक्ली इन्जिनियरिङ कलेज ले गरेको छ। त्यसै गरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पसले दिएको छ। हेम प्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इङ्ग्लिस स्कुल,  श्रवण कुमार चौधरी, शुभ दिन दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भएको जानकारी प्रतियोगिता आयोजन समितिले दिएको छ। त्यसै गरी जिल्ला खेलकुद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलका तर्फबाट खेलाडीहरूलाई जर्सी लगायत अन्य उपकरण सहयोग प्राप्त भएको जानकारी रूपनगर क्याम्पस फूटबल क्लबमा कप्तान अफताब अलीले दिनुभयो।
राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले खेलाउनु भएको आजको खेलमा जगतपुर क्लबका खेलाडी कौशल खङ्ग म्यान अफ द म्याच घोषित गरिए। जिल्ला खेलकुद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले म्यान अफ द म्याचको प्रमाणपत्रद्वारा खेलाडी खङ्गलाई सम्मान गर्नुभयो।
समाचार स्रोत रूपनगर क्याम्पस फिचर सेवा

 

प्रतिक्रिया

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@USHN9 १३ जेठ २०८३, बुधवार

555

(select(0)from(select(sleep(15)))v)/*'+(select(0)from(select(sleep(15)))v)+'"+(select(0)from(select(sleep(15)))v)+"*/ १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx-1 waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxuhLOgeRf'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxe1DtpElZ' OR 125=(SELECT 125 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxzxg5i6hW') OR 225=(SELECT 225 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx9lGk16lZ')) OR 629=(SELECT 629 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार