मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग

Kanchan24 333+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकाको रूपनगर चोकमा आँपको प्रतिविम्ब (मूर्तिकलात्मक संरचना ) निर्माण गर्न माग गर्दै स्थानीय बासिन्दाले मङ्गलबार नगर प्रमुख ललन प्रसाद गुप्तालाई ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापनपत्रमार्फत उनीहरूले रूपनगर क्षेत्रलाई आँपको बगैँचाको पहिचान झल्किने गरी मूर्ति स्थापना गर्न आग्रह गरेका हुन्। स्थानीयका अनुसार कञ्चनरूप क्षेत्रको रूपनगरमा विगतदेखि नै आँपको व्यावसायिक उत्पादन हुँदै आएको र रूपनगर यस क्षेत्रको प्रमुख चिनारीको रुपमा स्थापित छ।

ज्ञापन बुझाउने क्रममा अगुवा बुद्धिजीवी, व्यापारी, युवा लगायतको सहभागिता रहेको थियो। उनीहरूले प्रतिविम्ब निर्माणले नगरको सांस्कृतिक र आर्थिक पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

नगर प्रमुख ललन प्रसाद गुप्ताले ज्ञापन पत्र ग्रहण गर्दै स्थानीयको भावना अनुसार आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, रूपनगर चोकलाई आँप बगैँचाको प्रतीक बनाउने विषयमा हामी सकारात्मक छौ। जनतासँग समन्वय गर्दै अगाडि बढ्छौँ  । स्थानीयवासीहरूले छिट्टै मूर्ति निर्माण प्रक्रिया सुरु गर्न नगरपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार