मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

डाकनेश्वरीको औरहीमा गोरु दौड प्रतियोगिता सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
२९ पौष २०८१, सोमबार

पातो । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं (६ औरही चौकमा गोरु दौड प्रतियोगिता सम्पन्न भएको छ।
उक्त मेला समितिले प्रत्येक वर्ष पुसि पूर्णिमा को अवसरमा औरही चौकमा आयोजना गरेको मेला समिति अध्यक्ष रमेश यादवले बताए।
गाउँका समाजसेवी युवाहरूको पहलमा सप्तरीको १५ जोडा गोरु दौड प्रतियोगितामा सहभागी भएको मध्ये बोडेबर्साइन् नगरपालिका वडा नं ( २ बरहा गाँउको किसान श्री खटर राण यादवले ७ मिनेट २८ सेकेन्डमा पुरा गरी प्रथम  पुरस्कार नगद रु ५ हजार,४० किलो खैर, एक जोर घुँघुर र चालक लाई गम्छा अबिर लगाई उप मेयर मिरा यादव द्वारा पुरस्कृत गरियो।
दोश्रो पुरस्कार बोडबर्साइन नगरपालिका वडा नं.१ डबहारी को किसान श्री महेन्द्र प्रसाद यादव सढोकले ७ मिनेट ४६ सेकेण्डमा पुरा गरी दोस्रो पुरस्कारमा नगद रु (३ हजार , ३० किलो खैर, एक जोर घुघुर र गम्छा अबिर लगाई वडा अध्यक्ष केपी यादव द्वारा पुरस्कृत गरियो।
बादेबर्साईन नगरपालिका वडा नं (३ मधुवन को किसान श्री पृथ्वी लाल यादव ७ मिनेट ५३ सेकेन्डमा पुरा गरी तेस्रो पुरस्कार नगद रुस २ हजार ,२० किलो खैर एक जोर घुँघुर गम्छा अबिर लगाई मेला समिति अध्यक्ष रमेश यादवले सम्मान गरेको थियो भने च्याम्पियन पुरस्कारमा बलनबिहुलस् १ मालहनिया को किसान श्री श्यामसुन्दर यादवले ७ मिनेट ५४ सेकेन्डमा पुरा गरी नगद रु ५ सय रुपैयाँ गम्छा अबिर लगाई सम्मानित गरिएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार