मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा इटहरीमा प्रदर्शन

Kanchan24 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

इटहरी । चिकित्सक संघ इटहरीले चिकित्सकमाथि आक्रमणको विरोधमा आज इटहरीमा प्रदर्शन गरेको छ । इटहरी क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुको सहभागितामा इटहरी चोकमा व्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले आफुहरुमाथि आक्रमणका घटना बढ्दै गएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।

व्यानर र प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले विभिन्न नाराहरु लगाउँदै आफुहरु माथिको आक्रमण तत्काल बन्द गरिनु पर्ने माग गरेका छन् । उनीहरुले कुटपीटमा संलग्नहरुलाई कडा कारवाहीको समेत माग गरेका छन् । 

चिकित्सक संघ इटहरीका अध्यक्ष डा. कृष्ण नेपालले देशका विभिन्न स्थानमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको दुव्र्यवहार र आक्रमणको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरेका जनकारी दिनुभयो ।

पछिल्लो समय चिकित्सकहरुमाथि आक्रमणका घटना बढ्न थालेपछि उनीहरुले राजधानी काठमाडौं लागयत देशका विभिन्न ठाउँमा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार