मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल विजयी

Kanchan24 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी हुनु भएको छ । आज शुक्रबार भएको निर्वाचनमा कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल विजयी हुनु भएको हो ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६ सय ९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनबाट निर्वाचित अध्यक्ष बन्नु भएको हो । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुनुहुन्थ्यो । ढुंगेलका निकटम प्रतिस्पर्धी दाहालले ४ सय ३९ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा दावा दोर्जे लामा विजयी हुनुभयो । उहाँले ६ सय १५ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा नवराज सिलवाल १ मतले विजयी हुनु भयो ।  सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५ सय ९९ र भक्त कुमारी लामा ५ सय ३६ मत लिएर विजयी हुनुभयो । 

  सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो । ढुंगेललाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार