मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

उर्लाबारी आगलागीमा घाइते भएका ७ जना डिस्चार्ज

Kanchan24 1+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

उर्लाबारी । गत कात्र्तीक २६ गते उर्लाबारी नगरपालिका–७ मा भएको आगलागीको घटनामा परी घाइते भएकामध्ये ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २ जना नेपाल प्रहरी रहेका छन् ।   

इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत मोरङको लेटाङ नगरपालिका–५ का प्रहरी जवान मनबहादुर घिसिङ, संखुवासभाको शिलिचोङ गाउँपालिका–१ का प्रहरी जवान रिद्धिकिरण राई डिश्चार्ज भएका हुन् । 

यस्तै आगलागी भएको ज्वेलर्स सञ्चालक एवं घरधनी उर्लाबारी–७ का दीपक कार्र्की, सुजन सेन्दाङ, राजिव दियाली, लालबहादुर लिम्बू र करन संग्रौला डिश्चार्ज भएका छन् । अन्य घाइतेहरुको उपचार जारी रहेको जनाइएको छ ।

घाइतेहरु मध्ये २ं५ जनाको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारका लागि पठाइएकोमा पाँचजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

गत कात्र्तीक २६ गते उर्लाबारी ५ का दीपक कार्र्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्त्रणमा सघाउने त्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाल प्रहरीका चार जनासहित २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार