मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनरूपको महादेवपट्टिमा बसले ठक्कर दिँदा एक युवकको मृत्यु

Kanchan24 333+ समाचार ( )
१ आषाढ २०८१, शनिबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका महादेवपट्टि स्थित पूर्व पश्चिम लोकमार्गमा बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

शनिवार कञ्चनरूपको वडा नं।२ स्थित महादेवपट्टि चौकमा पूर्व तर्फबाट पश्चिम जाँदै गरेको प्रदेश नं।१–०१–००१ ख ४१४१ नम्बरको यात्रुबाहक बसले करिब दिउँसो १ बजेको समयमा स्थानीय २७ बर्षिया उमेश मुखियालाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

बसको ठक्करबाट घाइते भएका युवकलाई उपचारको लागि धर्मेश्वर हस्पिटल लगिएको थियो ।   हस्पिटलमा पुगे पछि डाक्टरहरूले मृत्यु  भएको जनाएका छन ।

बसका चालकलाई  इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार