मुख्य समाचार
सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए |

कोशी ब्यारेजमा खसेको बस निकालियो

Kanchan24 351+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

कञ्चनरूप । विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोशी ब्यारेजमा बिहीबार साँझ खसेको नरसिंह डिलक्स बस शुक्रबार क्रेनको सहायताले निकालिएको छ । 
बिहीबार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रु बस कोशीमा खसेको थियो ।
बसमा सवार रहेका महिला ६, पुरुष ६, बालबालिका २ र बसका चालक- सहचालक सहित ३ गरी १७ स्थानीय बासिन्दाहरू र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार