मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

एसईईमा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई सम्मान

Kanchan24 358+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

कञ्चनरूप । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका विद्यार्थीलाई राष्ट्रिय  सरदार (बाँतर) सङ्घ र सरदार बाँतर युवा समाज नेपालले संयुक्त रुपमा बधाई तथा सम्मान गरेको छ । 
सप्तरीको कञ्चनरूप स्थित मिथिला पार्टी प्यालेसमा शनिबार कार्यक्रम गरी २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट अङ्क ल्याउने सरदार जातीका २० जना विद्यार्थीलाई सम्मान गरेको हो । 
सम्मानित विद्यार्थीहरूलाई मधेश प्रदेस सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदार, राष्ट्रिय  सरदार (बाँतर) सङ्घका अध्यक्ष भोलानाथ सरदार, सरदार बाँतर युवा समाज नेपालका अध्यक्ष किशोर कुमार सरदार kanchn24.com का सम्पादक अनिल पोखरेल , अवलोकित दैनिकका पत्रकार किशोर पासवान लगायतले उनीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरे थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेश सरकारको दलित विकास समितिका सदस्य श्याम कुमार सरदारले विद्यार्थीहरू भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । उनले सूचनाप्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने विद्यार्थीलाई सुझाव दिए । सदस्य सरदारले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुर्नुपर्नेमा जोड दिए । 
 
प्रतिक्रिया

बसन्त ३० आषाढ २०८१, आइतबार

सम्पुर्ण मा शुभकामना ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार