मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

मेयर कप फुटबल : लेटाङ-८ लाई २-० ले पराजित गर्दै लेटाङ-३ सेमीफाइनलमा

Kanchan24 1+ समाचार ( )
१६ आश्विन २०८०, शनिबार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको खेलमा विजयी हुँदै वडा नम्बर ३ सेमीफाइनलमा प्रवेश गरेको छ । लेटाङ ३ कमलपुरस्थित घरेलु मैदानमा भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ८ लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै लेटाङ ३ ले सेमीफाइनलमा स्थान पक्का गरेको हो । वडा नं ३ को जितमा खेलको पहिलो हाफमा सागर विक र आशिष माझीले समान १\१ गोल गरे । वडा नम्बर ३ ले खेलको दोश्रो हाफमा वडा नम्बर ८ माथि निकै दवाव कायम गरेपनि गोल भने गर्न सकेन । वडा नम्बर ८ का गोलकिपरले आकर्षक प्रदर्शन गर्दै आधादर्जन बढी प्रहार रोकेका थिए । खेलको म्यान अफ दी म्याच भने वडा नं ३ का रोहित राई घोषित भए ।

प्रतियोगिता अन्तरगत चौथो क्वाटरफाइनलमा आइतबार वडा नं ५ र वडा नं ४ भिड्नेछन् । वडा नम्बर ५ ले वडा नम्बर १ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो भने वडा नम्बर ४ ले सिधै क्वाटरफाइनलमा खेल्ने अवसर पाएको हो ।

नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार