मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

नेप्से दोहोरो अंकले घट्यो

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नैप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबारको ३.३३ अंकले घटेको बजारमा आज २७ लाख ८८ हजार ८१५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने बढेको छ ।

कारोबारका आधारमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सकारात्मक सर्किटका साथ सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेड रहेका छन् ।

त्यस्तै उपसमूहतर्फ रहने १३ वटा समूहमध्ये इन्भेष्टमेन्ट इन्डेक्सबाहेकका सबै समूहको शेयर मूल्यमा गिरावट देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार