मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Kanchan24 1+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैंचा । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ हुनु भएको छ । मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनु भएको हो । अस्पतालले विज्ञप्ती जारी गरि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना हुने भएको औपचारिक जानकारी दिएको छ । उहाँलाई चिकित्सकको सल्लाह अनुशार अब २४ घण्टासम्म अवलोकनमा राखि भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको जनाइएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेल वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्कनु भएको थियो । वैशाख ६ गते उहाँ नयाँ दिल्ली पुग्नु  भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार