मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

प्रदेशबासीहरु समक्ष कोशी प्रदेश सरकारको अपिल

Kanchan24 1+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रदेशबासीहरु समक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोद्वारा जरी विज्ञप्तिमा धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर चिन्ता व्यक्त गरिएको छ ।  विज्ञप्तिमा सामाजिक एकता र सदेभावलाई विथोल्ने गरी समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट श्रृङखलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।

‘विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमाा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, सांस्कृतिक तथा सामााजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृंखलावद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ । 

          विज्ञप्तिमा सामाजिक सद्भाव विथोल्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त गरिएका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको पनि उल्लेख गरिएको छ । यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने धार्मिक र सामाजिक अराजकताले धमिलो पानीमा खेल्न खोज्ने लोकतन्त्र विरोधी दृश्य र अदृश्य शक्तिलाई मात्र सहयोग पुग्ने दाबी विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार