मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु

Kanchan24 333+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

कञ्चनरूप  । सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित डिठा पोखरीमा छठ पर्व मनाउने क्रममा एक पुरुषको डुबेर मृत्यु भएको छ।

कञ्चनपुर नगरपालिका–९ निवासी करिब ५५–५६ वर्षीय सुरज राम (स्थानीयले सुर्जा भनेर चिन्ने) आइतबार बिहान छठ पर्वमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गर्दा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए।

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा उनी मृतावस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक रामको शवलाई सनाखतपछि पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार