मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनरूप भोडाहामा आगलागी ,अग्निपीडित परिवारलाई राहत वितरण

Kanchan24 333+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

कञ्चनरूप । कञ्चनरूप नगरपालिका १० स्थित भोडाहामा सोमबार राती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।

पालिकाको वडा नम्बर १० मा सोमबार राति १२ः३० बजेको समयमा गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी हुँदा कमेरुद्दिन शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर सहित आगलागीमा लत्ताकपडा ,फर्निचर, खाद्यान्न, लगायत  सरसमान जल्दा १८ लाख वारवारको पूर्ण रुपमा जलेर क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

भगवानी चौधरीको ४ लाख, देवीलाल चौधरीको १२ लाख र कमेरुद्दिन शेखको २ लाख वारवारको घर सहित सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय युवाहरू , कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्र, कञ्चनरूप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको थियो । 

अग्निपीडित परिवारहरूलाई कञ्चनरूप नगरपालिकाबाट तत्काल च्यूरा,भुजा,चाउचाउ,बिस्कुट,तेल,नुन, करिब १० हजार बराबरको खाद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले जनाएका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार