मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

कञ्चनरूपको १० औं नगर सभा
कञ्चनरूपको २०८०/०८१को अनुमानित आय ७६ करोड ९३ लाख ५० हजार १ सय

योगेन्द्र कुमार रौनियार ( उमेश )  15+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूपले २०८०/०८१को लागी विभिन्न शीर्षक अन्तर्गत ७६ करोड ९३ लाख ५० हजार १ सय बजेट ल्याएको छ ।
बुधबार १० औं नगर सभा गर्दै कञ्चनरूपले उक्त बजेट ल्याएको हो । 
पालिकाले आन्तरिक आयमा ३ करोड ६० लाख ७७ हजार ८ सय ४० रहेको छ भने सङ्घीय सरकार  राजस्व बाडँफाँड १३ करोड ७, लाख छुट्याएको छ । त्यस्तैगरी प्रदेश सरकार बाँडफाँड १०, । सङ्घीय सरकार वित्तीय समानीकरण १४ करोड  ७० लाख , सङ्घीय सरकार शर्सत चालु तर्फ २९ करोड ९९ लाख ९५ हजार रहेको छ भने  सङ्घीय सरकार शर्सत पुँजीगत १ करोड ८० लाख रहेको छ  । यसैगरी सङ्घीय सरकार विशेष पुँजीगतमा ४ करोड ८५ लाखको रकम अनुमानित  गरको छ भने मधेश  सरकार वित्तिय समानीकरण १ करोड ,मधेश  सरकार विशेष तर्फ ३ लाख ,मधेश  सरकार सम्पूरकमा २ लाख  रहेको  भने सञ्चित कोष ९ नगर वडा स्तरीय क्रमागत तथा दायित्व भुक्तानीमा ६ करोड ५२ लाख ७२ हजार ७ सय ६० रुपैयाँ रहेको  १० औं नगर सभाले उक्त बजेट ल्याएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार