मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

Kanchan24 327+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

कञ्चनरूप  ।  सप्तरीको कञ्चनरूपमा नक्कली सुन दिएर ठगी गर्ने प्रकरणमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
नगरपालिका–१० स्थित भोडहामा महिलालाई सुन सफा गरिदिने भन्दै कानको सुन आफैँले निकालेर सफा गरेको बहाना बनाई नक्कली सुन फिर्ता गरे पछि महिलालाई शंका लागेर सुन परीक्षण गर्दा सुन नक्कली रहेको पुष्टि भएपछि । स्थानीयले समातेर इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएका हुन ।
घटना यस्तो छ 
भोडाहाका स्थानीय दुलेखा कर्णको घरमा ड्रमको कब्जा बनाइदिने बहानामा ती व्यक्तिहरू प्रवेश गरेका थिए । त्यसपछि उनीहरूले घरधनी महिलाको भन्दै कानको सुन आफैँले निकालेर सफा गरेको बहाना बनाई नक्कली सुन फिर्ता गरे पछि शङ्का लागेर सुन परीक्षण गर्दा सुन नक्कली रहेको पुष्टि भएपछि ।   त्यसपछि स्थानीयले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका व्यक्तिहरू मध्ये एक जनाको नाम प्रमोद शाह रहेको र उनीहरू भारतको बदगम्मा क्षेत्रबाट आएको बताइएको छ ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुवै व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार