मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक वर्ष २०८१र०८२ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको उक्त समिक्षा बैठकमा नगरपालिकाका दसवटै वडाका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रहरूमा सञ्चालन भएका विभिन्न कार्यक्रम र सूचकहरू (इन्डिकेटर) का आधारमा समीक्षा तथा छलफल गरिएको थियो।

कार्यक्रम डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मल्लाहको प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो।

समीक्षा कार्यक्रममा स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण कर्मचारी, जिल्ला तथा प्रदेशस्तरका प्रतिनिधि, सबै वडा अध्यक्षहरू, साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समिक्षाबाट प्राप्त निष्कर्षका आधारमा आगामी वर्षका लागि स्वास्थ्य सेवा प्रवाह अझ प्रभावकारी र सहज बनाउन कार्ययोजना बनाइने जनाएको छ। 

प्रतिक्रिया

Ms २८ कार्तिक २०८२, बिहीबार

Very good work

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार