मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनपुर बजारको बिचमा रहेको सुनचाँदी पसल चोरी

Kanchan24 333+ समाचार ( )
११ पौष २०८१, बिहीबार

कञ्चनरूप । सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ८ रहेको कञ्चनपुर बजारमा रहेको सुन पसलमा  चोरी भएको छ ।
कञ्चनपुर बजारको बिचमा पर्ने स्थानमा विगत एक दशक भन्दा अधि देखी सञ्चालनमा रहेको न्यु महालक्ष्मी ज्वेलर्समा बुधबार राति करिब ३ बजेको समयमा ४२ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।
स्थानीय कञ्चनरूप नगरपालिका वडा नं. ८ कै स्थायी वासी मुकेश साहले सञ्चालन गरेको ज्वेलर्सको पूर्व पट्टिबाट मुख माक्स लगाएका चार जना व्यक्तिहरूको समूहले दक्षिण पछिको दोस्रो सटरको लाल्चा फुटाएर फुटाएर उचाले र भित्र प्रवेश गरेको लुटपाट र चोरी सञ्चालक साहले बजाएका छन । 
साहका अनुसार ६\७ तोला सुनका गहना, करिब २१ किलो चाँदीका गहना, र पसल भित्र रहेको नगद ४० हजार रुपैयाँ चोरी गरेको सहचालक साहले बताएका छन ।
घटना स्थलको सिसिटिभी फुटेज अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरले लगेको रे अनुसन्धान जारी राखेको जनाएको छ । सुनचाँदी पसल चोरी भएको घटनाले कञ्चनपुर र आसपासका व्यापारीहरू त्रसित बनेका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार