मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

अदालतबाट ५ रुपैयाँ जरिवाना भएका फरार सहित २४ प्रतिवादी पक्राउ

Kanchan24 324+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

कञ्चनरूप सप्तरी जिल्ला अदालतबाट ५ रुपैयाँ जरिवाना सहित विभिन्न मुद्दामा फरार रहेका २४ जना प्रतिवादीलाई  सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको छ । 
पक्राउमा ५ रुपैयाँ जरिवाना नबुझाउँदा पक्राउ परेका सप्तरीको खडकपुर– १ का शङ्करकुमार यादव ,सन्तोष सरदार     सप्तरी राजबिराज  १     चोरी मुद्दा ईन्द्र नारायण देव वैश्य सप्तरी फर्सेठ १ लेनदेन मुद्दा जरिवाना १००, झब्बु यादव सप्तरी मलेठ ३ कुटपिट मुद्दा जरिवाना  २५०। ,    जागेश्वर यादव सप्तरी मधेपुरा ८    कुटपिट मुद्दा जरिवाना     १६२।५०, भगवती प्रसाद यादव सप्तरी मधेपुरा ८ शिक्षा सम्बन्धी     मुद्दा जरिवाना ३०००।,खुशिलाल यादव     सप्तरी खडकपुर १जलसादी मुद्दा जरिवाना १०। , देव नारायण शर्मा सप्तरी गम्हरिया ९    जलसादी मुद्दा जरिवाना ८।३३, ध्रुव कुमार यादव सप्तरी  जमुनीमधेपुरा ३    शिक्षा सम्बन्धी     मुद्दा जरिवाना २०००। नारायण मण्डल     सप्तरी ईटहरी बिष्णुपुरजलसादी मुद्दा जरिवाना १०, हरेराम यादव     सप्तरी राजबिराज ८    चोरी     मुद्दा जरिवाना ११०००। ,गङ्गासागर मेहतर सप्तरी राजबिराज ६ लागूऔषध मुद्दा जरिवाना २०००।, अरुण मेहता सप्तरी राजबिराज ६    लागूऔषध मुद्दा जरिवाना २०००। मो.मुन्ना सप्तरी राजबिराज ९कुटपिट मुद्दा जरिवाना १५००, ममिना खातुन     सप्तरी राजबिराज ९    कुटपिट मुद्दा जरिवाना १५००, चन्द्र नारायण यादव सप्तरी फर्सेठ १ कुटपिट मुद्दा जरिवाना ६००, राम नारायण यादव सप्तरी फर्सेठ १ कुटपिट मुद्दा जरिवाना ३७५, सनिस्चर यादव     सप्तरी मधेपुरा ८ कुटपिट मुद्दा जरिना १६२।५० जोगेन्द्र चौधरी सप्तरी राजबिराज १     कुटपिट मुद्दा जरिवाना १०००। ,    अभिषेक चौधरी सप्तरी राजबिराज १ कुटपिट मुद्दा जरिवाना १००० पानो देवी दास सप्तरी जमुनी मधेपुरा १     कुटपिट    मुद्दा जरिवाना  १०००। ,पशुपती दास सप्तरी जमुनी मधेपुरा १     कुटपिट    मुद्दा जरिवाना १०००, रनिया देवी दास     सप्तरी जमुनी मधेपुरा १ कुटपिट मुद्दा जरिवाना १०००, र खुशिलाल यादव सप्तरी खडकपुर १ जलसादी मुद्दा जरिवाना १० गरी जम्मा जरिवाना २९,६९३।३३ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार