मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

डाक्नेश्वरीको मुपहरी टोलमा अग्नि पीडित परिवारलाई आवास हस्तान्तरण

Kanchan24 358+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

महेन्द्र सदा, पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंं ५, पातोको तरही मुपहरी टोलमा अग्नि पीडित परिवारलाई नव निर्मित फुसको जस्ता वाला आवास हस्तान्तरण गरिएको छ ।
उक्त आवास पातोमा सञ्चालित जीवन विकास लघुवित्त वित्तिय संस्था ली. शाखा कार्यालय पातो द्वारा अग्नि पीडित तरही निवासी प्रमोद सदा एवं श्रीमती रञ्जु देवी सदालाई स्वयंसेवक दिवसको अवसरमा वडा नं ५ का अध्यक्ष श्री रमेश चौधरी द्वारा हस्तान्तरण गरिएको शाखा प्रमुख श्री कृष्ण देव मण्डलले बताए । सो अवसरमा जीवन विकास लघुवित्त मधेश प्रदेश प्रमुख रामनारायण यादव, जिल्ला प्रमुख श्री नन्द किशोर मण्डल, शाखा एवं कर्मचारीहरूको समेत उपस्थित रहेको अरुण सदाले बताए ।  कार्यक्रम जीवन विकास लघुवित्त संस्थाको आयोजना एवं 3 ८ero club को सहकार्यमा सम्पन्न भएको कर्मचारी को बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार