मुख्य समाचार
गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल | नगर विकासको नेतृत्व गर्ने लक्ष्यसहित माधव चौधरीको नगर प्रमुखमा दाबी | सप्तरीको पातोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, आमा–छोरा घाइते |

हार्दिक मंगलमय शुभकामना

Kanchan24 382+ समाचार ( )
२ कार्तिक २०८३, सोमबार

नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा पीस एन्जल्स सेकेन्डरी स्कुल परिवारको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यी पावन पर्वहरूले आपसी प्रेम, सद्भाव, भाइचारा, सामाजिक एकता र सहिष्णुतालाई अझ प्रगाढ बनाउँदै समाजमा सकारात्मक सोच, असल संस्कार र मानवीय मूल्यको विकास गर्न प्रेरणा प्रदान गरून्। ज्ञान, अनुशासन र नैतिक शिक्षामार्फत सभ्य, शिक्षित र समृद्ध समाज निर्माण गर्ने हाम्रो साझा अभियानले थप ऊर्जा प्राप्त गरोस्। सम्पूर्णको जीवनमा सुख, शान्ति, खुसी र समृद्धिको नयाँ उज्यालो छाओस्।

शुभकामना ! शुभकामना !! शुभकामना !!!

पीस एन्जल्स सेकेन्डरी स्कुल परिवार
कञ्चनरूप–८, सप्तरी, नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार