मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

समला राइनोजद्वारा शैक्षिक सामग्री वितरण

Kanchan24 1+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

लेटाङ । भर्खरै सम्पन्न लेटाङ टीट्वान्टी क्रिकेट प्रतियोगिता २०८० को विजेता समला राइनोजले शुक्रबार वडा नं ७ समलास्थित श्री ज्ञानज्योति प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोगी हुने शैक्षिक सामग्रीहरू वितरण गरेको छ । बाल कक्षाका लागि जाडोमा न्यानो राख्न फर्म, सरसफाई व्यवस्थापनका लागि डस्टविनहरू, बाल कथा र चित्रकथा पुस्तकहरू, विभिन्न सूचनात्मक चार्ट तथा नक्साहरू र स्टेसनरी सामग्रीहरू प्रदान गरिएको विजेता समला राइनोजका खेलाडी सुर्य विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवसरमा क्रिकेट प्रतियोगिताको विजेता ट्रफी समेत विद्यालयलाई हस्तान्तरण गरिएको समला राइनोजका ओनर तथा सोही विद्यालयका शिक्षक राजु गौतमले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्राकुमारी राईले विजेता टिमका विजयी खेलाडीहरूले विद्यालय र विद्यार्थीका लागि रचनात्मक सहयोग उपलब्ध गराएको तथा समला क्षेत्रको पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याएको भन्दै धन्यवाद दिनुभयो । 

नेपाल १० वर्ष पछि टीट्वान्टी क्रिकेट विश्वकपमा छनोट भएको अवसर पारेर  लेटाङको क्रिकेट विकासमा सहयोग पुर्याउन तथा लेटाङ क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गत मंसिर २ र ३ गते लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा प्रतियोगिता सम्पन्न भएको थियो । लेटाङको पर्यटन विकासमा सहयोग पुगोस् भनेर सहभागी टीमहरुलाई समला, किशे, राजारानी तथा चिसाङ नामाकरण गरी प्रतियोगिता आयोजना गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार