मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी

Kanchan24 333+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा समाचार सङ्कलनका क्रममा पत्रकार अनिश शेखमाथि नगर प्रमुख ललन प्रसाद गुप्ता र नगर प्रहरीका सदस्यहरूले गरेको कुटपिट तथा दुर्व्यवहारको विरोधमा एक दर्जनभन्दा बढी पत्रकारहरूले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सामूहिक उजुरी दर्ता गरेका छन्।

पत्रकारहरूले २४ घण्टाभित्र दोषीमाथि कारबाही माग गर्दै चेतावनी दिएका छन्। प्रहरी निरीक्षक लेखबहादुर बिष्टले घटनाको मुचुल्का उठाई कारबाही अघि बढाइने बताएका छन्।

उजुरीमा नगर प्रमुख गुप्ता, नगर प्रहरी सिर्जना भट्टराईलगायतले शेखमाथि जातीय टिप्पणी गर्दै कुटपिट गरेको उल्लेख छ। सो क्रममा उनका मोबाइलका समाचार सामग्रीहरू पनि डिलिट गरिएको बताइएको छ।

घटनापछि स्थानीय पत्रकार, नागरिक समाज र विभिन्न सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रतामाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार