मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

डाकनेश्वरी मन्दिरको परिसरमा सर सफाइ

महेन्द्र सदा 24+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

पातो । डाकनेश्वरी नगरपालिका वडा नं ५ पातो बजारमा अवस्थित डाकनेश्वरी मन्दिर को परिसरमा सर सफाइ अभियान सम्पन्नभएको छ।

उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय प्रमुख विनोद खत्रीको पहल तथा नगर उप प्रमुख मीरा कुमारी, वडा नं ५ को सदस्य रामचन्द्र लगायत युवा र जवानहरू को सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार