मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान

Kanchan24 324+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

कञ्चनरूप ।  सप्तरीको कञ्चनरूप नगरपालिका ५ पडेमारामा आगलागीबाट घर नष्ट भएका अग्निपीडितलाई नेपाल बाँतर सरदार समाज कल्याणकारिणी सप्तरी  समिति र नेपाल बाँतर सरदार समाज उत्थान केन्द्र सप्तरी समितिले राहत स्वरूप भाडा वर्तन प्रदान गरेका छन ।

बाँतर सरदार समाज र सप्तरीको कञ्चनरूप नगरपालिका ५ पडेमारा टोलका अग्निपीडित १६ परिवारलाई स्वरूप भाडा वर्तन प्रदान लगायत सामग्री प्रदान गरेको हो । बाँतर सरदार समाजले खाना पखाउने भाडो  - १ थान,  कराइ-१ थान , आरि -१ थान , डोल -१ थान ,जग -१ थान ,  डाडु- १ थान, पन्यु - १ थान ,गिलास - २थान , थाल -३ थान , बेल्ना चक्ला -१ थान,चुलेसी -१ थान , रहि - १ थान  प्रदान गरेको नेपाल बाँतर सरदार समाज उत्थान केन्द्रका महा सचिव श्याम सुन्दर सरदारले बताए । 

गत बैशाख ९ गते दिउँसो पडेमारामा आगलागीले २४ घर, त्यहाँ रहेको अन्नपात, लत्ताकपडा, चौपाया जलेर करिब २५ लाख बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । हावाहुरीको मौसममा अचानक भएको आगलागीले एकछिनमै टोल भरिकै घर जलाइदिएको थियो । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । यो गाउँमा पछिल्लो दुई दशकमा ६ पटक आगलागी भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार