मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

जनप्रतिनिधि टोलकप फुटबलको उपाधि बाह्रगोठे र स्वर्गद्वारी-१ लाई

Kanchan24 1+ समाचार ( )
१ कार्तिक २०८०, बुधवार

जाँते । लेटाङ ९ जाँतेमा सम्पन्न जनप्रतिनिधि टोलकप फुटबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको उपाधि बाह्रकोठे टोलले जितेको छ । यता महिलातर्फको उपाधि स्वर्गद्वारी १ ले जितेको छ ।

आज सम्पन्न महिला र पुरुष  दुवैतर्फको फाइनल खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राइवेकर मार्फत विजेता टुंगो लोको हो । पुरुषतर्फको खेलमा बाह्रगोठेले सगरमाथा २ लाई पराजित गरेको हो भने महिलातर्फको खेलमा स्वर्गद्वारी १ ले सगरमाथा २ लाई नै पराजित गर्दै उपाधि जितेको हो ।

विजेता तथा उपविजेता खेलाडी तथा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा लगायतले ट्रफि तथा पुरस्कार वितरण गर्नुभयो ।

महिला र पुरुष दुवैतर्फका विजयी हुने टीमले ट्रफीसहित १५\१५ हजार र उपविजेता टीमले ट्रफी सहित १०\१० हजार नगद पाएका छन् । लेटाङ नगरपालिका ९ नम्बर वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडाका १३ वटा टोलबीच महिला र पुरुष दुवैतर्फको खेलमा प्रतिस्पर्धा भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार