मुख्य समाचार
सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न |

“घरपालुवा लामखुट्टे ? ” “लामखुट्टे पनि हाम्रो साथी !”

Kanchan24 343+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

सप्तरीका पालिकाहरु लामखुट्टेको बचाउ अभियानमा लागेका छन्। राजविराज नगरपालिका र कञ्चनरुप नगरपालिकाले यसका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन्—पोस्टर टाँसियो, ब्यानर फहरियो, बैठक भयो, अनि… लामखुट्टे भने अडिग।

जनतालाई भनियो—“घर वरिपरि पानी जम्मा नगर्नुस्!” तर बरसात आउँदा घाँसफाँस र पोखरी त जमिरहेकै रहेछ। औषधि छरियो, तर लामखुट्टे भने सिधै सवारीमा चढेर गाउँ घुमे जस्तै। केही पालिकाहरुका अधिकारीले भने, “हामी सक्रिय छौं।” देख्दा त सक्रियता पोस्टर र फोटो सत्रसम्म सीमित जस्तो छ।

यसरी अभियान मात्र चल्यो, तर लामखुट्टे भने आफ्नो “अजेय शक्ति” प्रदर्शन गर्दै गाउँ-नगरमा नाचिरहे। जनचेतना बढाउने नारा त सुन्न पाइयो, तर वास्तविक असर?… त्यो त लामखुट्टेले नै बुझ्छ।

प्रतिक्रिया

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' ७ अशोज २०८३, बुधवार

555

nEcdyGgx ७ अशोज २०८३, बुधवार

555

nEcdyGgx'" ७ अशोज २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" ७ अशोज २०८३, बुधवार

555

@@m7kEV ७ अशोज २०८३, बुधवार

555

nEcdyGgx ७ अशोज २०८३, बुधवार

555'"

nEcdyGgx ७ अशोज २०८३, बुधवार

555????%2527%2522\'\"

nEcdyGgx ७ अशोज २०८३, बुधवार

@@tOj4w

nEcdyGgx ७ अशोज २०८३, बुधवार

555

nEcdyGgx ७ अशोज २०८३, बुधवार

555

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार