मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

सम्पादकीय
अध्यक्ष ठाकुरजी यता पनि आँखा लगाउने की

Kanchan24 326+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयले आफ्नो २०७९÷८० को प्रतिवेदन २०८१मा  सप्तरीको रायपुर स्थित कन्छु नर प्रताप मावि व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरको नामै किटेर ४ लाख ७५ हजार ९ सय ४० रुपैयाँ सोझै आफ्नो निजी बैँक खातामा भुक्तानी लिई अनियमितता गरेको भनी प्रतिवेदन प्रकाशित गरि सकेको अवस्थामा सामाजिक सञ्जालमा आएर पत्रकार माथि क्रोध आक्रोश पोख्ने । कन्छु नर प्रताप मावि व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर जी तपाइएका लागी कालो अक्षर भैँसी बराबर होकी के हो ।यदि तपाई सही हो भने महालेखापरीक्षकको कार्यालयबाट क्लिन चेक लिएर आउनु होला । अनिमात्रै पत्रकारसँग रिसाउन पाउनु हुन्छ । तपाईंले पत्रकारलाई आखा देखाउने कि आफै आखा हेर्ने हो । महालेखापरीक्षकको कार्यालयको २०७९÷८० को प्रतिवेदन २०८१को पेज नं. २८ को बुंदा नं. ५१ मा गएर वि.ब्य.स.को अध्यक्षलाई भुक्तानी भन्ने शीर्षकमा आँखा चिहाउन सक्नु हुन्छ । ठाकुर पत्रकार बृजमान तामाङ एक्लो भनेर नसोच्नु होला ।  
ठाकुरजी यसमा पनि आँखा लगाउने की 
रुपनी गाउँपालिकाको गतवर्ष सम्म १४ करोड ७६ लाख ८ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु १८ करोड ४५ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदन २०७९÷०८०मा उल्लेख छ । 
लेखापरीक्षण प्रतिवेदनले ३ करोड २७ लाख ३३ हजार बेरुजु देखिएको छ भने सो सम्बन्धमा ३ लाख १० हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई सम्परीक्षण गरिएको तथा सम्परीक्षणबाट थप भएको १४ हजार गरी बाँकी बेरुजु असुल गर्नुपर्ने .५६ लाख ५७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ३८ लाख ९३ हजार, नियमित गर्नुपर्ने १ करोड २६ लाख ८६ हजार र पेश्की बाँकी २ लाख १ हजार समेत र.३ करोड २४ लाख ३७ हजार रहेको प्रतिवेदनले देखाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार