मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

सहकारी ठगी प्रकरण
कञ्चनरूपमा लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन (भिडियो सहित)

Kanchan24 324+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

कञ्चनरूप । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै कार्यकर्ताले शनिबार सप्तरीको कञ्चनरूप नगरपालिका स्थित रूपनगरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउका लामिछानेलाई निशर्त रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले आन्दोलनमा उत्रिएका हुन् । विरोधमा कार्यकर्ताहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’ भनेर लेखिएको प्लेकार्ड समेत बोकेका थिए । 
रास्वपाका नेताकार्यकर्ताले रूपनगर देखी स्थानीय काष्ठमहल हटियामा सम्म प्रदर्शन गरी कोणसभा गरेका थिए । 
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साध्न सरकारले गिरफ्तार गरेको आरोप लगाए ।  रवि लामिछाने निर्दोष भएको दावी गर्दै उनीहरूले निसर्त रिहाई नगरिए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । 
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । लामिछानेलाई अदालतले अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुनेगरि ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार