मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

बाढी पहिरो
त्रियुगाको भेलले डुबायो सप्तकोशी नगरपालिका सुकुम्बासी बस्ती

Kanchan24 324+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

कञ्चनरूप । अविरल वर्षाका कारण त्रियुगामा आएको बाढी सप्तकोशी नगरपालिका २, फत्तेपुरमा रहेको सुकुम्बासी बस्तीमा बस्दा ५४ घर डुबानमा परेको छ ।
त्रियुगा नदीको पूर्वी तटबन्ध कटान गरी बाढीले सुकुम्बासी टोलका १६ घर मुस्लिम बस्ती र ५२ घर राम बस्ती डुबानमा परेको हो ।
वडाध्यक्ष जाहिर हुसेनका अनुसार डुबान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका उद्धार टोलीसहित जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले बाढीमा फसेकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको बताएका छन ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार