मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

तिरहुत गाउँपालिकाले किसानहरूको विद्युत् महसुल रकम विद्युत प्राधिकरणलाई बुझायो

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

योगेन्द्र कुमार रौनियार ( उमेश ) 

तिरहुत । सप्तरीको तिरहुत गाउँपालिकाले किसानहरूको कृषि मिटरमा उठेको विद्युत् महसुल एक मुष्ट रकम विद्युत प्राधिकरणलाई बुझाएको  छ । 
गाउँपालिका अध्यक्ष विजय कुमार यादव, उपाध्यक्ष वीणा देवी यादव र प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवले संयुक्त रुपमा किसानहरूको कृषि मिटरमा उठेको विद्युत् महसुल एक मुष्ट विद्युत प्राधिकरण कञ्चनपुर वितरण शाखाका कार्यालय प्रमुख अरुण कुमार साहलाई ९ लाख ६९ हजार ७ सय ९० रुपैयाँ ९५ पैसाको चेक हस्तान्तरण गरेका छन । गाउँ सभाले  ४६०० किसानको विद्युत् महसुल छुट दिने भने पछि  छुट दिएको अध्यक्ष यादवले बताए ।

साथै हालसम्म यहाँका किसानहरूले कृषि प्रयोजनका लागी प्रयोग गर्दै आएका खपत विद्युत महसुल गाउँपालिका बेहोर्ने कार्यक्रम अन्तरगत गरिएको पालिका अध्यक्ष यादवले बताए  ।  
‘किसानहरूले खपतको विद्युत रकम पालिकाले बेहोर्दा किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन ।’ विगत देखी हाल सम्म किसानको कृषि मिटरमा रहेको वाँकि बक्यौता सबै रकको चेक प्राधिकरणलाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार