मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

सप्तरीको जण्डौलमा विद्युत महसुल बुझन प्राधिकरणको काउन्टर संचालन

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

कञ्चनरूप । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीले जन्डौलमा विद्युत महसुल बुझनकालाी आय काउन्टर सञ्चालनमा ल्याएको छ ।  प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले अग्नि साईर कृष्ण सरबन गाउँपालिका १ स्थित जण्डौलमा शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । 
उक्त आय काउण्टरबाट अग्नि साईर कृष्ण सरबन गाउँपालिका सम्पूर्ण ग्राहक, तिरहुत गाउँपालिका वडा ५  र कञ्चनपुर नगरपालिकाका केही स्थान सहित गरी करिब १२००० ग्राहक प्रत्यक्ष लाभान्वित हुने कञ्चनपुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साह जनाए ।
इन्टरनेटको माध्यमबाट अनलाइन भुक्तानी  गर्न नजानेको समुदायले कम रकमको बिल तिर्न धेरै पैसा खर्च गरेर कञ्चनपुर सम्म जानु पर्ने वाध्यताको न्यूनिकरण भएका े कञ्चनपुर वितरण केन्द्रका केन्द्रका प्राविधिक प्रमुख जुही झा बताएका छन । 
प्रदेश प्रादेशिक कार्यालयका निर्देशक ठाकुरले घण्टौँ  बिल तिर्न लाइन बस्नु पर्ने समस्याको अन्त्य भएको र समयमै विल भुक्तानी गरि घर नजिकै आएको काउन्टरबाट २ प्रतिशत छुट लिन अनुरोध गरे । 
त्यसै गरी सोही कार्यक्रममा महुली लघुवित्त सहकारी संस्था का निर्देशक प्रभु नारायण चौधरी ले कञ्चनपुर वितरण केन्द्रले  ३१ भूमिहीन सुकुम्बासी भूमिहीन  दलितहरू को सुरक्षित आवास मा समुदायको लागि २५ के. भी. ए  को ट्रान्सर्फमर सहित विद्युत लाइन विस्तार गरी निःशुल्क मिटर उपलब्ध गराएको मा प्राधिकरण ले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए ।
अग्नि साईर कृष्ण सरबन गाउँपालिका का अध्यक्ष दीनानाथ चौधरीले किसानको सिँचाइ मिटरको सम्पूर्ण महसुल को रकम पालिका ले तिरिदिने  घोषण गरे । 
उक्त उद्घाटन कार्यक्रममा अग्नि साईर कृष्ण सरबन गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, ने वि प्रा बोदेबर्साइन् वितरण केन्द्रका केन्द्र प्रमुख सहयोग वि. क ,अग्नि साईर कृष्ण सरबन गाउँपालिका वडा १ का वडा अध्यक्ष सब्जुल मिया ,४ का वडा अध्यक्ष तेज नारायण यादव , सोही गाउँपालिकाका कर्मचारी योगेन्द्र यादव ,महुली लघुवित्त सहकारी संस्था का निर्देशक प्रभु नारायण चौधरी, सामाजिक अभियन्ता प्रकाश मेहता कञ्चनपुर वितरण केन्द्रकी लेखा प्रमुख कल्पना चौधरी, सहायक इन्जिनियर उपेन्द्र महतो, प्रशासन प्रमुख श्यमानन्द चौधरी , अन्य फाँट  प्रमुख थाइ कर्मचारी, ज्यालादारी , मिटर रिडर सेवा करारका कर्मचारी माछापुछ्रे बैंकका शाखा महुलीका प्रबंधक र बहुसंख्यक स्थानीय बासीको  समेत उपस्थिति  थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार