मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |

अध्यक्षमा आनन्द बस्नेत चयन
भूमि अधिकार तथा श्रमिक संगठन कोशीको अध्यक्षमा आनन्द बस्नेत चयन

Kanchan24 1+ समाचार ( )
अध्यक्षमा आनन्द बस्नेत चयन
२७ जेठ २०८०, शनिबार

सुन्दरहरैंचा । भूमि अधिकार तथा श्रमिक संगठन नेपाल कोशी प्रदेशको अध्यक्षमा आनन्द बस्नेत चयन हुनु भएको छ । सुन्दरहरैंचास्थित विराटचौकमा भएको कोशी प्रदेशको प्रथम अधिवेशनले सुन्दरहरैंचा निवासी बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । यसैगरि कमिटीको उपाध्यक्षमा उदयपुरका अमर बहादुर दनुवार र सुनसरीका शिवनारायण भण्डारी, सचिवमा झापाका कृष्णराज सिग्देल, उपसचिवमा ताप्लेजुङका मनोज कार्की र सुनसरीका प्रकाश पराजुली तथा कोषाध्यक्षमा  मोरङका निलम थापा चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा सुनसरीका दधिराम चौहान र सुकदेव राई, मोरङका नारायणमणि लिम्बू र रण बहादुर राई, उदयपुरका गोपाल बहादुर कटुवाल तथा खोटाङका प्रेम खनाल चयन हुनु भएको छ । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलशी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका महासचिव इन्द्र बहादुर तामाङ, सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य केदार प्रसाद गुरागाईं, रोशन राजकुमार ओझा र नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कोशी प्रदेश इञ्चार्ज तथा केन्द्रिय सचिव सूर्यप्रसाद कट्टेलले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार