मुख्य समाचार
संस्कृति संरक्षणमा राजनीति होइन, साझा प्रतिबद्धता चाहिन्छ : सांसद कर्ण | आदिवासी जनजातिको पहिचान र संस्कृति संरक्षणमा प्रतिबद्ध छु : सांसद चौधरी | गोबरगाढाको विकासका लागि सांसद कर्णको चासो | चाडपर्वअघि रौतहट-सर्लाहीको सुरक्षा तयारीमा मन्त्रीको चासो | मधेसमा गरिबी : हरेक ४ जनामा १ जना गरिब | कोशीमा नयाँ पुल : ५५ अर्ब लगानी, दूरी १२ किलोमिटर मात्रै घट्ने ? वैकल्पिक मार्गको हिसाब किन नगर्ने ? | सप्तरीमा सबैभन्दा बढी गरिब कञ्चनरूपमा, १५ हजारभन्दा बढी नागरिक गरिबीको रेखामुनि | वर्षा र हावाहुरीले डाक्नेश्वरीका किसानको धानबालीमा लाखौँको क्षति | गंगाजलीमा दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव हुँदै | सप्तरी–१ मा कांग्रेसका दुई क्षेत्रीय सभापति, आधिकारिकतामै अन्योल |

हार्दिक मंगलमय शुभकामना - कैलाश कुमार साह

Kanchan24 384+ समाचार ( )
२ कार्तिक २०८३, सोमबार

नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा कञ्चनरूप नगरपालिका वडा नं. ५, पथरी, सप्तरीका सम्पूर्ण वडावासी, नगरवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यी पावन पर्वहरूले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक सहयोगको भावनालाई थप सुदृढ बनाउँदै समाजमा शान्ति, अमनचयन र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरून्। हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत वडा र समृद्ध नगर निर्माण गर्ने अभियानमा सबैको साथ, सहयोग र एकता कायम रहोस्।

यी पर्वहरूले सम्पूर्णको जीवनमा सुख, शान्ति, खुसी र समृद्धिको नयाँ उज्यालो छर्दै हरेक घरपरिवारमा सुखद वातावरण सिर्जना गरून् भन्ने हार्दिक मंगलकामना गर्दछु।

शुभकामना ! शुभकामना !! शुभकामना !!!

कैलाश कुमार साह
वडा अध्यक्ष
कञ्चनरूप नगरपालिका, वडा नं. ५
पथरी, सप्तरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार