मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सप्तरीको सुरुङा लक्ष्मीपुरमा वटा उद्योग सञ्चालन हुने

Kanchan24 333+ समाचार ( )
२८ माघ २०८१, सोमबार

कञ्चनरूप ।  सप्तरीको सुरुङा नगरपालिका वडा नं। ३ लक्ष्मीपुर पदमनगरमा  २ सय मेट्रीक टनको कोल्ड स्टोर, ड्रम, कलर समेत ६ वटा उद्योग सञ्चालन हुने भएको छ । 
आज नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुरुङा नगरपालिका वडा नं। ३ लक्ष्मीपुर पदमनगरमा बिग  ट्रस्टिजको शिलान्यास  गरेका छन ।  
उद्योग ग्राममा फलफूलको पल्प निकाल्ने, शिशा, बिटुमिन, २ सय मेट्रिक टनको कोल्ड स्टोर, ड्रम, कलर समेत ६ वटा उद्योग सञ्चालन हुने छ । उद्योगमा एक सिफ्टमा ५ सय जनाले रोजगारी पाउने भएका छन । यो उद्योग सञ्चालनमा आएपछि सप्तरी लगायतका जिल्लाका किसानहरूले आँप बिक्री नभएर भोग्दै आएको समस्याबाट केही हद सम्म राहत पाउने उद्योगपति विरेन्द्र न्यौपाने बताएका छन ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने , सुरुङा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी , उद्योगपति रमेश मुरारका लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै