मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

काेसी पुल अत्यधिक खतरा अवस्था पुल माथी पनि १ फिट पानी

Anil Pokharel 37+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

कञ्चनरूप । निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव ६ लाख पार गरेको छ। अहिले ९:५० बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ६ लाख २ हजार  क्यूसेक प्रतिसेकेन्ड रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । 

पुल माथीवाट १ फिट पानी बग्न थालेको छ । अत्याधिक चरम खतराको तह पार गरेपछि सवारी अहिले कोशी ब्यारेजमा 'हाइ रेड अलर्ट' जारी गरि साइरन बजाइएको छ।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकोले दिउँसो ४ बजेबाट कोशी पुल माथिबाट सवारी आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। अहिले  पैदल यात्रीलाई समेत आउजाउमा रोक लगाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार