मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

चार वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

Kanchan24 325+ समाचार ( )
१४ पौष २०८२, सोमबार

कञ्चनरूप । चार वर्षीय नाबालक छोरालाई विषादी खुवाई हत्या गरेको आरोपमा राजविराज नगरपालिका–१, चनौरा पडरियाकी काजलकुमारी साफीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार घरबाटै पक्राउ परेकी साफीमाथि आफ्नै छोरा सौरभको हत्या गरेको आरोप छ। मृतकका हजुरबुवा मणिलाल साफीको जाहेरीका आधारमा २०८२ वैशाख १९ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार