मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सेवाग्राहीलाई प्रहरीको कार्यकक्ष सधैँ खुला रहने :उपरीक्षक काफ्ले

Kanchan24 333+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

कञ्चनरूप । सप्तरीको कञ्चनपुर स्थित इलाका प्रहरी कार्यालयमा आएका नव नियुक्त प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले सेवाग्राहीलाई कार्यकक्षको ढोका सधैँ खुला रहको बताएका छन ।

उपरीक्षक काफ्ले सोमबार स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा सेवाग्राहीलाई सहज र बिचौलिया मुक्त सेवा प्रदान गर्ने आफू कटिवद्ध रहेको बाएका छन ।
सर्वसाधारणले सेवाकालागी कुनै पनि बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने र समस्यामा परेका सेवाग्राहीले गुनासाहरू लिएर प्रत्यक्ष मसँग सम्पर्क गर्न सक्ने वातावरण निर्माण गर्ने बताएका छन । 
कार्यालय परिसरमा ’बिचौलियाहरूलाई प्रवेश निषेधको सूचना बोर्डसमेत राखिने  उपरीक्षक काफ्लेले बताए ।
कार्यक्रममा स्थानीय पत्रकारहरूले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै प्रतिबद्ध रहेर कानूनको पालना र पारदर्शी सेवा प्रदान गर्न सधैँ तत्पर रहने उल्लेख गरे ।
परिचयात्मक कार्यक्रममा कञ्चन२४डटकमका सम्पादक अनिल पोखरेल , पत्रकार महासङ्घका सदस्य द्वय उत्तम आचार्य , शिव आचार्य , पत्रकारहरू भोला पासवान , राजकुमार पासवान, किशोर पासवान, अनिष शेख, कैलाश माझी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार