मुख्य समाचार
कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी |

डाक्नेश्वरीको कटैयामा सिलाई कटाई तालिम सम्पन्न

महेन्द्र सदा 24+ समाचार ( )
६ आषाढ २०८१, बिहीबार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ६ कटैयामा सिलाई कटाई तालिम सम्पन्न भएको छ । उक्त सिलाई कटाई “ सीप विकास“ तालिम दातृ– निकाय work a way तथा समाज सहकार्य सप्तरीको आयोजनामा सम्पन्न भएको थियो ।
डाक्नेश्वरी नगरपालिका वडा नं। ६ कटैया मुसहरी टोलका १० (दश) जना दलित महिलाहरू मनीषा सदा सोनी सदा, अहिल्या कुमारी सदा, सरस्वती कुमारी सदा, सनोखा देवी सदा, रिना सदा, मूर्ति देवी सदा, रामकुमारी सदा, समिना देवी सदा, सिमा सदाले तालिम लिएको थियो भन्ने प्रशिक्षण माधुरी चौधरीले सहजरूपमा प्रशिक्षण दिएकी थिइन ।
उक्त १५ दिने तालिमको अवसरमा सहभागीहरूले टोपी, गन्जी, पेटीकोट तथा ब्लाउज सिलाई कटाई गर्न सक्ने सहभागी सोनी सदाले बताइन सहभागी हद मध्ये उत्कृष्ट १ जनालाई दातृ निकाय work a way सहयोगमा सहभागीहरू सोनी सदा र मनीषा सदालाई १/१ वटा मिलाई मिसन उपलब्ध गराएको सहयोगी संस्था को अध्यक्ष सदाले बताइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै