मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष

Kanchan24 333+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

कञ्चनरूप । सप्तरीका पत्रकार अवधेशकुमार झा जनमत पार्टीको शुभेच्छुक सङ्गठनका रूपमा रहेको प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष चयन भएका छन । 

झाका नेतृत्वमा २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको जनमत पार्टी अध्यक्ष  सिके राउतले जानकारी दिएका छन् ।

जनमत पार्टीको आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयानुसार प्रेस सङ्गठनको तदर्थ समिति घोषणा गरेको उल्लेख छ ।

नवगठित समितिको अध्यक्षमा सप्तरीका अवधेशकुमार झा चयन भएका छन् भने सह–अध्यक्षमा रामनारायण विश्वास र सदस्य सचिवमा महोत्तरीका ललन मण्डल चयन भएका छन्।

समितिका अन्य सदस्यहरूमा जितेन्द्र खड्गा, मधेशपत्रका सञ्चालक समेत रहेका मनोज मोरबैता, सुमित मिश्र, अनिल पाण्डे, केशव लुइँटेल, शम्भु पण्डित, शेख मो।जिबुल्लाह, मुना ठाकुर, सञ्जय यादव, श्यामल कुमार गिरी, बिजेन्द्र कुमार चौधरी, विरेन्द्र कुमार साह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमला कुमारी र रिना कुमारी केसी रहेका छन्।

सँगले स्वतन्त्र, उत्तरदायी र लोकतान्त्रिक सञ्चार प्रणालीको प्रवर्द्धन गर्दै पार्टीसँग सहकार्य गर्ने लक्ष्य लिएको जनाएको छ । सङ्घका जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठनको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार