मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

राजविराज विमानस्थलबाट अवैध विदेशी मुद्रासहित युवक पक्राउ

Kanchan24 325+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

कञ्चनरूप ।  राजविराज विमानस्थलबाट सोमबार ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्ला खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत राजविराजबाट काठमाडौं जान लागेका थिए। विमानस्थलमा चेकजाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९७६ बरामद भएको प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार आलमले उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

“रकम कहाँबाट आएको भन्ने कुनै प्रमाण देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो,” केसीले भने, “अब उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।”

बरामद रकमसहित आलमलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो घटना विदेशी मुद्रा अवैध ओसारपसार (हवाला कारोबार) अन्तर्गत पर्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार