मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप

Kanchan24 333+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

कञ्चनरूप ।  नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति एवं प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले नेपालीको आँखामा धुलो हालेर ठगका मसिहा सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको आरोप लगाएका छन । 
शनिवार सप्तरीको कञ्चनरूपमा नेपाली कांग्रेस सप्तरी क्षेत्र नं १ द्वारा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम यस्तो बताएका हुन ।
उनले भने, भ्रष्टाचारी, दलाल माफियाहरूलाई कुर्सीबाट निकालेर रोडमा पछार्न कांग्रेस  तयार हुन पर्ने बताए । लाखौं नेपालीको आखामा धूल छरेर सहकारी अरबौं रुपैयाँ खाएर कुर्सीबाट बसेका लाई तानेर ल्याएर खोरमा हाल्न कांग्रेस लागी परको छ । जसको फल स्वरुप प्रतिनिधि सभा बैठक अवरुद्ध गरेउ । ठगका मसिहा सरकार नसचिए प्रदेश सभाका बैठकहरू अवरुद्ध  गर्नेछैनँ उनले भने ।
१० बर्स देखी देसमा उथलपुथल पार्ने प्रोपोगन्डाहरू गरेर सत्ताको लागी जाल झेल गरेर अहिले सरकारको प्रमुख बनेर बसेका छन । त्यस्ता जाल झेल गर्ने व्यक्तिलाई  सत्ताबाट ओरालेर सडकमा ल्याएर पछार्ने कंग्रेससँग रहको बताए । सहकारी ठगीमा परेका, व्यापार व्यवसाय चौपट भएको अवस्थामा अब काङ्ग्रेस अगुवाइ गर्नु पर्ने अवस्था आएको छ र  काङ्ग्रेस अगुवाइ तयार रहको बताए ।  
काङ्ग्रेस आपसी द्वन्दमा परको कारण अरुले फाइदा लीरहेको कुरा उल्लेख गर्दे कार्य कर्तालाई एक हुन आग्रह गरे । 
नेपाली कांग्रेस सप्तरी क्षेत्र नं १का सभापति ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेसका भिन्न तह तप्का नेता तथा कार्यकर्ता उपस्थित रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार